कोइरालोको मूल्य बढ्यो
Onlinekhabar

कोइरालोको मूल्य बढ्यो

१३ चैत, काठमाडौं । बजारमा कोइरालोको मूल्य बढेको छ । कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार कालीमाटीमा कोइरालो थोकमा प्रतिकिलो २ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार कोइरालो प्रतिकिलो १ सय ६५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार कोइरालोको मूल्यमा ३५ रुपैयाँ वृद्धि भएको हो । फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन […]

Go to News Site