काठमाडौँ, चैत १३ गते । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्...