शीतल निवासमा स्वस्तिवाचन र मंगल पाठ
Lokantar

शीतल निवासमा स्वस्तिवाचन र मंगल पाठ

प्रधानमन्त्री बालेन शाहको शपथ समारोहमा १०८ बटुकबाट स्वस्ती पाठ र १०८ लामाबाट शुभ मंगल पाठ गरिएको छ । राष्ट्रपति कार्यालयमा शुरू भएको शपथ समारोहमा स्वस्ती पाठ र शुभमंगल पाठबाट प्रधानमन्त्री शाहको सपथ शुरू भएको हो । समारोहमा राष्ट्रपति रामचन््दर पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको मुख्य उपस्थिति रहेको छ ।  

Go to News Site