Lokantar
नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ समारोह शुरू भएको छ । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा शपथ समारोह चलिरहेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग बालेनले शपथ लिनुअघि शीतलनिवासमा स्वस्ति शान्ति चलिरहेको छ।
Go to News Site