Lokantar
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आजै प्रधानमन्त्री नियुक्त भएका शाह केही बेरमा शपथ लिँदै छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले १२: ३४ बजे शपथ गराउने कार्यक्रम छ । शपथ समारोहमा राष्ट्रपति पौडेलसहित निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता छ । तस्वीररहरू :
Go to News Site