निलम्बित एन्फाको दाबी : धेरै प्रतियोगिता पाइपलाइनमा थियो
Onlinekhabar

निलम्बित एन्फाको दाबी : धेरै प्रतियोगिता पाइपलाइनमा थियो

१३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनपछि धेरै प्रतियोगिता प्रभावित भएको जिकीर गरेको छ । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राखेपको निलम्बनले राष्ट्रिय लिगदेखि सबै खेलहरू रोकिएको दाबी गरेका हुन् । ‘धेरै प्रतियोगिता रोकियो । राष्ट्रिय लिगदेखि सबै कुराहरू रोकिएको छ । गोल्डकप […]

Go to News Site