हर्मुज जल सन्धि खोल्ने साँचो इरानकै हातमा छ : अमेरिकी विदेशमन्त्री
Onlinekhabar

हर्मुज जल सन्धि खोल्ने साँचो इरानकै हातमा छ : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अन्तर्राष्ट्रिय जलयानहरूमाथि खतरा उत्पन्न गर्न बन्द गरेलगत्तै हर्मुज जलसन्धि पुनः सञ्चालनमा आउने बताएका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग बोल्दै रुबियोले भनेका छन्, ‘यदि इरानले विश्वव्यापी ढुवानीमा अवरोध पुर्‍याउन छोड्छ भने यो जलसन्धि भोलि नै खुल्न सक्छ।’ यद्यपि, उक्त क्षेत्रमा नेभिगेसन पुनर्स्थापित गर्न अमेरिकाले स्थलगत सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने […]

Go to News Site