Onlinekhabar
काठमाडौं । शुक्रबारदेखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ । रामनवमीको अवसरमा यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो । पारिवारिक कथावस्तुको फिल्मले सम्पत्ति र पत्नीको कारण दाजुभाइको सम्बन्ध, प्रेम, मित्रता र दरारको कथा भन्छ । फिल्मलाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् । हलमा दर्शकको खडेरी परेको समयमा यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास […]
Go to News Site