Lokantar
दलित समुदायभित्र पनि निकै पछाडि रहेको बादी समुदायले पहिलो पटक संघीय सरकारमा मन्त्री पाएको छ । सुर्खेतमा जन्मिएकी सीता बादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभामा समानुपातिक सूचीबाट सांसद बनेकफ बादी २०५२ भदौ २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, नयाँगाउँमा जन्मिएकी हुन् । १३ वर्षको उमेरमा काठमाडौंको एक संस्थाले पढाइदिने भनेपछि उनले सुर्खेत छोडेकी थिइन् । उनीसँग विगतमा विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ ।...
Go to News Site