Lokantar
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । शपथमा उनले कालो रङको दौरा सुरुवाल‚ कालो कोर्ट‚ कालो चस्मा‚ कालो जुत्ता र टोपी पनि कालै लगाएका छन् । उनको शपथअघि स्वस्ति बाचन र मंगल पाठ पनि गरिएको छ । उनले अब केही बेरमा शपथ लिँदै छन् ।
Go to News Site