Onlinekhabar
१३ फागुन, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गर्दै राष्ट्रसंघको बडापत्र उल्लंघन गर्ने ‘आक्रमणकारी’ राष्ट्रहरूलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। अराघचीले अमेरिका र इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको धज्जी उडाएको भन्दै राष्ट्रसंघले यसको कडा निन्दा गर्नुपर्नेमा जोड दिएका छन्। इरानी विदेश मन्त्रालयका अनुसार अराघचीले […]
Go to News Site