सुशासन र आर्थिक समृद्धिको परिधिभित्र रहेर काम गर्छु : परराष्ट्रमन्त्री खनाल
Lokantar

सुशासन र आर्थिक समृद्धिको परिधिभित्र रहेर काम गर्छु : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक समृद्धिको परिधिभित्र रहेर काम गर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउँसो पदभार ग्रहण गर्दै उनले सुशासनका लागि सेवा प्रवाहमा बढी ध्यान दिने बताएका हुन् । 'सुशासन र आर्थिक समृद्धिको छाताभित्र रहेर काम गर्छु । सुशासनका लागि सेवा प्रवाहमा बढी ध्यान जान्छ । परराष्ट्रको सेवा प्रविधिमात्र गर्ने र अर्थ कूटनीतिममा मेरो ध्यान बढी रहन्छ,' उनले भने । मध्यपूर्वको द्वन्द्वले नेपालीलाई पनि असर गर्ने भन्दै उनले इन्धनको...

Go to News Site