Onlinekhabar
१३ चैत, काठमाडौं । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् । ‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह […]
Go to News Site