Lokantar
दोलखाको चरिकोटका लागि उडेको मुस्ताङ हेलिकोप्टर सम्पर्कविहीन भएको छ । दोलखाका लागि उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतले लोकान्तरलाई जानकारी दिए । '१२:१७ बजे लाप्चाबाट चरिकोटका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो,' उनले भने । उनका अनुसार थप विवरण आउन बाँकी छ ।
Go to News Site