Onlinekhabar
१३ चैत, काठमाडौं । हेमन्त धामीको चार विकेट तथा खडक बोहराको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार वीरगञ्जमा भएको खेलमा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३२ रनको लक्ष्य सुदूरले १९.५ ओभरमा पूरा गर्यो । खडकले ४५ बलमा ९ चौका र ३ […]
Go to News Site