पोखरेलले दुई मन्त्रालयमा पुगेर गरे छुट्टा–छुट्टै पदभार ग्रहण
Lokantar

पोखरेलले दुई मन्त्रालयमा पुगेर गरे छुट्टा–छुट्टै पदभार ग्रहण

नवनियुक्त शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार विगतका दुई मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । विगतमा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद दुई छुट्टा‍-छुट्टै मन्त्रालय थिए । अहिले यी दुबै मन्त्रालयलाई गाभेर शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्री पोखरेलले पहिले सिंहदरबारस्थित विगतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि मन्त्री पोखरेलले सिंहदरबा...

Go to News Site