Lokantar
कैलालीको टीकापुरमा 'टीकापुर साहित्य महोत्सव २०८२' को तेस्रो संस्करण शुक्रबारदेखि शुरू भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा शुरू भएको त्रिदिवसीय महोत्सव यसपटक ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त लगायत अतिथिहरूले पानसमा दियो बालेर महोत्सवको औपचारिक उद् टन गरे । सोही अवसरमा महोत्सवको स्मारिकासमेत विमोचन गरिएको थियो । त्यसअघि महोत्सवको शुरूआत प्रसिद्ध नाट्यकर्मी अशेष मल्लको ...
Go to News Site