जेनजी आन्दोलनका अगुवा सुधनलाई गृह मन्त्रालयको बागडोर, चुनौतीका चाङ !
Lokantar

जेनजी आन्दोलनका अगुवा सुधनलाई गृह मन्त्रालयको बागडोर, चुनौतीका चाङ !

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ अन्तत: गृह मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । प्रशासनिक कार्यमा जनतासँग प्रत्यक्ष जोडिने यो मन्त्रालयको भूमिका निकै संवेदनशील छ । विगतमा सामाजिक कार्यमा लागेका गुरुङले अब प्रशासनिक क्षेत्रमा कसरी योगदान गर्छन् ? त्यो उनको आगामी कार्यशैलीले देखाउने छ । सेनालाई छाडेर तीनवटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगै ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, कसुरजन्य सम्पत्ति तथा व्यवस्थापन विभागसहित विभिन्न...

Go to News Site