जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय
Lokantar

जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार अपराह्न बसेको बैठकले जेनी घाइतेहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।  

Go to News Site