सरकारको प्रवक्तामा सञ्चारमन्त्री तिमिल्सिना
Lokantar

सरकारको प्रवक्तामा सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बालेन शाह प्रधानमन्त्री बनेपछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तिमिल्सिनालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसैगरी बैठकले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गरेको छ ।

Go to News Site