मन्त्रीलाई बालेनको निर्देशनः काम गर्न नसके राजीनामा दिनू, अर्को मान्छे आउँछ
Lokantar

मन्त्रीलाई बालेनको निर्देशनः काम गर्न नसके राजीनामा दिनू, अर्को मान्छे आउँछ

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पहिलो क्याबिनेट बैठकबाट मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको पहिलो क्याबिनेट बैठकमा उनले काम गर्न नसके मन्त्रीहरूले राजीनामा दिनुपर्ने भन्दै द्रुत गतिमा काम गर्न निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए ।  ‘रास्वपा र मन्त्रीहरूको काम गर्ने स्पिड बढी हुन्छ‚’ बालेनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘मलाई आशा छ, तपाईंहरूले काम गर्न सक्नुहुन्छ । यदि रास्वपा र युवा मन्त्रीको स्पीड फास्ट भय...

Go to News Site