महान्यायाधिवक्ता भण्डारीको राजीनामा स्वीकृत
Lokantar

महान्यायाधिवक्ता भण्डारीको राजीनामा स्वीकृत

सरकारले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री र मन्त्रीहरूले शपथ गरेपछि सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता भण्डारीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । भण्डारी निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको महान्यायाधिवक्ता थिइन् ।

Go to News Site