Onlinekhabar
चितवन । अभिनेता प्रदीप खड्काले यहाँ १८-डी सिनेमाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा हल थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे । भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा […]
Go to News Site