Onlinekhabar
काठमाडौं । संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि-अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ । नाट्यकलाको विश्व संगठन इन्टरनेसनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर (आइटिआई) नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पुर्याउनुहुने प्राडा अभि सुवेदीलाई सम्मान-अभिनन्दन गरेका हो । डा. सुवेदीलाई उनैले लेखेका नाटकका पात्रहरूले नै मञ्चीय प्रस्तुतिका […]
Go to News Site