Onlinekhabar
१३ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गनेश)ले पदभार ग्रहण गरेका छन् । शुक्रबार अबेर मन्त्रालय पुगेका उनले पदभार ग्रहण गर्दै कर्मचारीलाई निर्देशन दिएका छन् । सो क्रममा उनले कर्मचारीलाई जागिर मात्र गर्ने भन्ने मानसिकता त्याग्न आग्रह गरे । उनले आफूले यो क्षेत्रलाई राम्रोसँग बुझेको अनुभव समेत सुनाए ।
Go to News Site