साफ यू-२० च्याम्पियनसिप : नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा
Onlinekhabar

साफ यू-२० च्याम्पियनसिप : नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा ३रेलु टोलीसँग १-१ को बराबरी खेलेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो । अब समूह बी को अन्तिम खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ । शुक्रबार मालेस्थित नेसनल स्टेडियममा […]

Go to News Site