Lokantar
सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए । आज बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले मलमूत्र खाइसकेकाले अवस्था गम्भीर देखिएपछि तुरुन्त...
Go to News Site