कसरी हुन्छ कार्की आयोगको प्रतिवेदन कार्यान्वयन ? के भन्छन् विज्ञ ?
Lokantar

कसरी हुन्छ कार्की आयोगको प्रतिवेदन कार्यान्वयन ? के भन्छन् विज्ञ ?

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । पहिलो मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय कार्यान्वयन कसरी होला ? भन्ने चासो आम सर्वसाधारणमा छ । कार्की आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध १० वर्ष कैद सजाय हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यो भनेको मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार अनुसन्धान ...

Go to News Site