Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने उद्देश्यका साथ प्रहरी टोली भक्तपुरको गुण्डुस्थित उनको निवासमा पुगेको छ । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै सक्रिय भएका गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि प्रहरी गुण्डु क्षेत्रमा परिचालन भएको हो । गृहमन्त्रीको निर्देशनसँगै ओलीलाई पक्राउ गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको प्रहरी स्रोतले बतायो । जाँचबुझ आयोगले जेनजीलाई दमन गरेको ठहर गर्दै ओलीमाथि १० वर्ष जेल सजायको सिफारिस गरेको थियो ।...
Go to News Site