लेखकको निवास क्षेत्रमा पनि प्रहरी परिचालन
Lokantar

लेखकको निवास क्षेत्रमा पनि प्रहरी परिचालन

कांग्रेस नेता तथा जेनजी आन्दोलन हुँदा बखतका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न उनको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।  लेखक कटुन्जेमाबस्दै आएका छन् ।  जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै सक्रिय भएका गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि प्रहरी परिचालन गरिएको हो । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउको तयारी गरेको छ ।  गृहमन्त्रीको निर्देशनसँगै ओली र लेखकलाई पक्राउ गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको ...

Go to News Site