Lokantar
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गर्न लागेको छ । यस्तै तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पनि पक्राउको तयारी गरिएको छ । ओली र लेखकलाई पक्राउ गर्न मध्यरातिदेखि नै प्रहरीले आवश्यक तयारी थालेको हो । जसअनुसार प्रहरी टोली जरुरी पुर्जी लिएर ओली निवास गुण्डु र लेखक निवास कटुन्जे पुगिसकेको छ । अहिले गुण्डु र कटुन्जे क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ...
Go to News Site