गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली
Onlinekhabar

गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पर्न लागेको पृष्ठभूमिबारे नवनियुक्त गृहमन्त्री सुधन गुरुङले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आयो गोर्खाली ।’ जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएको सरकारले आजै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

Go to News Site