Lokantar
जिल्ला प्रहरी परिसर काठमाडौंले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न 'जरुरी पक्राउ पुर्जी' जारी गरेको छ। जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार ओलीका नाममा पक्राउ पुर्जी जारी गरेको हो। भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डु निवासी ‘केपी शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओली’ लाई ज्यान सम्बन्धी कसूर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले सो पुर्जी जारी गरिएको प्रहरीको पत्रमा उल्लेख छ। प्रहरीले कानू...
Go to News Site