Lokantar
गृहमन्त्री सुदन गुरुङले बिहानै फेसबुकमा दुइवटा स्टाटस लेखेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारी गरेका बेला उनले आयो गैर्खाली भन्दै पहिलो स्टाटस लेखेका थिए । पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि उनले फेरि गुड मोर्निङ नेपाल भनेर लेखेका छन् । ओलीलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी उनको निवास गुण्डु पुगेको छ । अहिले गुण्डुमा बाक्लो संख्यामा प्रहरी र ओलीका समर्थकसकेत भेला भएका छन् ।
Go to News Site