Lokantar
कांग्रेस नेता तथा जेनजी आन्दोलन हुँदाको बखतका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘शनिबार बिहान ०५ः४० बजेको समयमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे मनोरम टोलस्थित निवासबाट पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल नियन्त्रणमा लिइएको छ ।’ गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केप...
Go to News Site