दाउन्नेको बतासेडाँडाबाट एउटा बस र ट्रक खोलामा खसे
Lokantar

दाउन्नेको बतासेडाँडाबाट एउटा बस र ट्रक खोलामा खसे

पूर्वपश्चिम राजमार्गअन्तगर्त नवलपरासीको दाउन्नेमा ठूलो दुर्घटना भएको छ । दाउन्नेको बतासेडाँडाबाट एउटा बस र ट्रक खोलामा खसेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी कृष्णप्रसाद डाँगीका अनुसार काठमाडौंबाट रोल्पाका लागि छुटेको लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएर दुई वटै सवारी खोलामा खसेका हुन् ।  दुर्घटनामा हालसम्म २ जनाको मृत्यु र १९ जना घाइते भएको उनले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार घाइतेको उद्धार गरी जिल्ला अस्पताल ...

Go to News Site