गोरखापत्र समाचारदाता काठमाडौँ, चैत १४ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सरकारप्रति नागरिकका आशा, भरोसा र असीमित अपेक्षा छन् । जेनजी आन्दोलनमा उठेका सुशासन कायम...