ओली पक्राउ पर्दै, निवासभित्र पस्यो प्रहरी
Lokantar

ओली पक्राउ पर्दै, निवासभित्र पस्यो प्रहरी

प्रहरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न अन्तिम तयारी गरेको छ । पक्राउ गर्नका लागि प्रहरी जरुरी पुर्जीसहित निवास प्रवेश गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न 'जरुरी पक्राउ पुर्जी' जारी गरेको छ।  भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डु निवासी ‘केपी शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओली’ लाई ज्यान सम्बन्धी कसूर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले सो पुर्जी जारी गरिएको प्रहरीको पत्रमा उल्लेख छ। प्रहर...

Go to News Site