Lokantar
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं ल्याउँदै छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौंबाटै मुद्दा चल्ने भएकाले ओलीलाई परिसरमा ल्याउन लागिएको हो । उनलाई केहीबेरअघि पक्राउ गरिएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि हालका गृहमन्त्री सुदन गुरुङले समेत केपी ओली लग...
Go to News Site