Lokantar
जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याएको छ। उनीहरुलाई परिसरकै हिरासतमा राखिने भएको एक प्रहरी अधिकारीले बताए । आज सार्वजनिक बिदा भएकाले उनीहरुलाई प्रहरीले आइतबार मात्रै अदालतमा उपस्थित गराउने छ । प्रहरीले दुबैलाई शनिबार बिहान भक्तपुरस्थित उनीहरूकै निवासबाट पक्राउ गरेको हो ।
Go to News Site