Lokantar
मध्यपूर्वमा जारी चरम तनावका बीच इजरायलले इरानका महत्वपूर्ण आणविक र औद्योगिक केन्द्रहरूमा शक्तिशाली हवाई हमला गरेको छ। जवाफमा इरानले साउदी अरबस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्दा १० जना अमेरिकी सैनिक घाइते भएका छन्। युद्धको यो भयावह स्थितिमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले यसै साता इरानसँग निर्णायक वार्ता हुनसक्ने आशा व्यक्त गरेका छन्। इजरायली सेनाले इरानको मध्य भागमा रहेको 'अराक' भारी जल संयन्त्र र बुशहर आणविक पावर प्लान्टमा बमबारी गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार इजरायलल...
Go to News Site