एक्सनमा सुधन गुरूङ– गृहमन्त्री बनेको २४ घण्टानबित्दै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ
Lokantar

एक्सनमा सुधन गुरूङ– गृहमन्त्री बनेको २४ घण्टानबित्दै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ

शपथ खाएको २४ घण्टानबित्दै गृहमन्त्री सुदन गुरुङ एक्सनमा उत्रिएका छन् । उनकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।  दुवैलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।  जेनजी आन्दोलनबाट उदाएका गृहमन्त्री गुरुङले ओली र लेखकलाई गिरफ्तार गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएपछि दुवै जना पक्राउको बाटो खुलेको थियो ।  गृह मन्त्रालयमा पद बहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठकमा पुगेका गुरुङले ओली र लेखकलाई पक्राउ गर्ने सम्बन्धमा प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेका थ...

Go to News Site