सरकार प्रतिसोधको बाटोमा लाग्यो : कमल थापा
Onlinekhabar

सरकार प्रतिसोधको बाटोमा लाग्यो : कमल थापा

१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन […]

Go to News Site