Lokantar
नागरिक अगुवा तथा पूर्वराजदूत नीलाम्बर आचार्यले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विषय प्रतिशोधपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जालमा आचार्यले विषय नखुलाई प्रतिशोध र धरपकडले भलो नगर्ने पनि उल्लेख गरेका छन् । आचार्यले लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन ।’
Go to News Site