ओली–लेखक पक्राउ, ‘न्याय’ र ‘प्रतिशोध’को बहस
Lokantar

ओली–लेखक पक्राउ, ‘न्याय’ र ‘प्रतिशोध’को बहस

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली र्पुयाएको छ ।   उनीहरुलाई परिसरकै हिरासतमा राखिने भएको एक प्रहरी अधिकारीले बताए ।  आज सार्वजनिक बिदा भएकाले उनीहरुलाई प्रहरीले आइतबार मात्रै अदालतमा उपस्थित गराउने छ । प्रहरीले दुबैलाई शन...

Go to News Site