सिँजा समाचारदाता सिँजा (जुम्ला), चैत १४ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, न्याउरीगाडमा निर्माणाधीन पक्की पुलको काम सुस्त गतिमा अगाडि बढेको छ । समयमै पुल निर्माण नहुँदा स्थान...