सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गयो : प्रदीप ज्ञवाली
Onlinekhabar

सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गयो : प्रदीप ज्ञवाली

१४ चैत, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबारे टिप्पणी गरेका हुन् । ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे […]

Go to News Site