ओली र लेखकमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्र्याई गरी ज्यान मारेको अभियोग छ । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको हो ।