Onlinekhabar
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानै पक्राउ परेका छन् । उनलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवार बनाइएको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरेर अहिले काठमाडौं जिल्ला परिसरमा राखिएको छ । उनलाई पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनलाई बनाइएको छ । उक्त प्रतिवेदनले ओलीबारे […]
Go to News Site