Lokantar
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । उनले ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । समाजिक सञ्जालमा प्रतिकृया जनाउँदै लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेबार बन, अबिलम्ब रिहा गर।’ गृहमन्त्री सुदन गुरुङको आदेशमा प्रहरीले शनिबार बिहानै गुण्डुबाट ओलीलाई पक्राउ गरेको थियो । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ । ओलीको गिरफ्तारीलाई लिएर एमालेका अन्य नेताहरूले पनि प्रतिक्रिया जना...
Go to News Site